मुक्तक
मुक्तक यो दुनिया पैसाको होडबाजीमा चलेको छपैसाले नै आफन्तबीच सम्बन्ध तोडेको छपैसाको धाक देखाई किन अहङ्कार गर्नु,मर्दा साथमा कसले के नै लान सकेको छ।। यहाँ प्रेमको जालमा फसाएर छोडि जानेको कमि छैन आजतिमीनै मेरो सर्वस्व भन्दै झुटो कसम खानेको कमि छैन आजआफ्नो स्वार्थ सिद्ध गर्न मान्छे देखावटी प्रेम गर्दछन् महोदय,स्वार्थको झोला भरिएपछि मुटु टुक्राएर लानेको…