| |

मुक्तक

मुक्तक यो दुनिया पैसाको होडबाजीमा चलेको छपैसाले नै आफन्तबीच सम्बन्ध तोडेको छपैसाको धाक देखाई किन अहङ्कार गर्नु,मर्दा साथमा कसले के नै लान सकेको छ।। यहाँ प्रेमको जालमा फसाएर छोडि जानेको कमि छैन आजतिमीनै मेरो सर्वस्व भन्दै झुटो कसम खानेको कमि छैन आजआफ्नो स्वार्थ सिद्ध गर्न मान्छे देखावटी प्रेम गर्दछन् महोदय,स्वार्थको झोला भरिएपछि मुटु टुक्राएर लानेको…

| |

“समय त एउटै रहेछ”

“समय त एउटै रहेछ” हेर् न आज त्यों घरमा किन यति जगमग्ग उज्यालो भएछ?हेर् न फेरि आज त्यों घरमा किन साँझ् को दीप ज्योति पनि जलेनछ? हेर् न तल्लो घरमा त आज विवाह को रमझम लाग्दै रहेछ। त्यहाँ श्रीमान ले श्रीमती लाई सिउँदो मा सिन्दुर हाली मुहार हेरी राख्नु जस्तो रङ्गीन परिवेश भयेछ। हेर् न…

| |

समय

समय समयले त केवल समयलाई नै सम्झिन्छनदीको पानी झैं, बुढापाका को कहानी झैं,समय त केवल चलिनै रहन्छनिरन्तर, निराकार सधै अघि बढिनै रहन्छसमयले न त मायालाई सम्झिन्छसमयले न त बाबु-आमाको छायाँलाई सम्झिन्छ,समयले त केवल समयलाई नै सम्झिन्छ।कसैलाई पर्खिनत उसले जानेकै रहेनछउसलाई नबुझनाले कतिलाई  उत्छीट्याउदो रहेछमहाभारत को शकुनी झैं, पराधीन भारतका बृटिश झैं,समय त बढा स्वार्थी रहेछ।यहीं…

| |

जाग गोर्खा जाग

जाग गोर्खा जाग हे गोर्खा तिमी आज जागतिम्रो प्रयोजन छ आज हे वीर तिमी आज कहाँ छौ ? हे वीर आज अस्तित्वको संकट आएको छ ! तिम्रो जातीय अस्तित्व हराउँदै गएको छ! हे गोर्खा तिमीलाई आज मेटाउने प्रयास चल्दैछ | जताततै तिमीलाई हेला गरिएको छ !नाना बाधाहरूले छेकिएको छसिमानामा मात्रै तिमीलाई सम्झिएरदेशमा बिर्सिएका छन् तिमीलाईबुझ गोर्खा आफ्नो स्वाभिमानको लागि | अब…